नेपाली सिनेमा क्षेत्रमा कम समयमा नेम र फेम कमाउँन सफल नायिका हुन साम्राज्ञी राज्य लक्ष्मी शाह

पाेखरा २३ साउन- नेपाली नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बेला बेलामा विवादमा आइरहने नायिका हुन् । केहीसमय अघि भने प्रेमीसँगको औधी बोल्ड तस्बिर सेयर गरेपछि उनले दर्शकको नराम्रोसँग गाली खाइन् ।
त्यसमाथि उनले झनै आफुलाई नकरात्मक टिप्पणी गर्नेलाई कुकुरको संज्ञा दिएपछि त झनै साम्राज्ञी आलोचित बनिन् । केही दिन अघि मात्र साम्राज्ञीको मारुनी फिल्मको टे«लर सार्वजनिक भएको छ ।
x
x

Powered by Blogger.