गुल्मी, २३ साउन । ‘धर्म गरे स्वर्ग देखिन्छ’ भन्छन् । तर, कहिलेकाँही मानिसले कुकर्म गरे पनि स्वर्ग देख्दा रहेछन् । यही साउन २१ गते राति कुकर्म गर्ने क्रममा गुल्मीका एक युवाले वास्तविक जीवनको स्वर्ग महसुश गर्न भ्याए ।नम्वर– तीन भाडगाउँका २० वर्षीय आशिष बिक । चोरीको अनौठो घटनाःआशिष आफै भन्छन् ‘मसँगै चोर्न पसेका अन्य ७ जना साथीहरु भागेछन । म रक्सी लागेर निदाएछु । के गरुँ भाग्न भुले ।’ विहीवार जिल्ला प्रहरी कार्यालयमा भने आशिषले कुरा फेरेआशिषले ‘म फलाना कहाँ काम गर्ने मान्छे हुँ । मलाई बाटैबाट छाडीदिनुस् तपाईलाई एक डेढ लाख रुपैयाँ मिलाई दिन्छु’ भन्न समेत भ्याए । अन्य सात जनाको नाम मुखमा जे आयो
बोत्तल मध्ये एउटा रित्याईसकेका थिए । हाँस्नु हाँसे एसपी ! एसपी बस्नेतले भने– ‘गुल्मीमा म आएदेखि घटेका हरेक घटनामा कारक मदिरा छ, पछिल्लो यस चोरीको घटना पनि मदिराले नै घटाएको छ । लागू पदार्थ मध्ये यो मदिरा भन्ने चिज, मानिसलाई
Powered by Blogger.