अन्तिम समयमा लेखेको त्यो चिट्ठी : मन थामेर पढ्नुहोस्


यस्तो छ चिट्ठीः आफ्नो जीवन समाप्त गरेकोमा आमा–बुवा म तपाईंसँग माफी माग्छु । मलाई थाहा छ, तपाईंहरुको लागि म कति विशेष छु । तपाईंहरुले मेरो लागि कति दुःख गर्नुभएको छ । तर यतिबेला
कुनै बाटो छैन, मैले यहाँबाट बाहिर निस्कने कुनै बाटो देखिरहेको छैन । म फसेकी छु । दिन बित्दै गए तर यहाँबाट निस्कने कुनै बाटो देखिरहेको छैन । यस्तो किन ?
हरेक कोसिसपछि आज यो निर्णयमा पुगेकी छु । हाम्रो लागि कोही पनि उभिदैनन्, त्यो मैले पाएँ । डिपार्टमेन्टमा यस्ता कोही पनि छैनन् जसले हाम्रो
मलाई बिरामीको परीक्षण गर्न अनुमती दिइएको छैन । समर्थन गर्छन् । वास्तवमा यो हामी
दिन बितिरहेको थियो । हामीमाथि हरेक दिन यस्तै व्यवहार हुन्थ्यो । बिरामी, स्टाफ सबैको अगाडि ।
आफ्नै लागि आवाज उठाउनुको केही फाइदा छैन । मेरो र स्नेहलको स्थितिका लागि हेमा अहूजा, भक्ति मेहरा र अंकिता खण्डेलवाललाई जिम्मेवार ठहराउँछु । मैले निकै कोसिस गरेँ । थुप्रै पटक

यो कदम उठाएकोमा म माफी चाहन्छु । आफ्ना साथीबारे धेरै सोचेँ, मलाई थाहा छैन कि स्नेहलले यी तीनजनाको कसरी सामना गर्नेछिन् । उनलाई ती व्यक्तिहरुको अगाडि छोड्न डर लागिरहेको छ ।’ यो मामलामा बम्बे हाइकोर्टमा सुनुवाई चलिरहेको छ
Powered by Blogger.