जन्मजातै लिं*ङ्ग नभएका पुरुषले सय जना महिलासँग यौ*नसम्पर्क गरेपछि…
गर्छु कि मेरो यौनांग नभएको कुरा अनुभुति नै गर्न सक्दैनन्’, उनी बताउँछन् । वार्डलले आफ्नो यौ*नांग विकास गर्नका लागि धेरैपटक उपचार पनि गराए । तर त्यसका अहिलेसम्म सफल भएका छैनन् । –एजेन्सी यो पनि,
थियो । पतिले आफ्नो जीवनका सबै पक्षमा नियन्त्रण जमाउन खाजेको क्याथरिनले बताइन् । उनले के खाने, के नखाने पनि पतिले नियन्त्रण गर्ने गरेको क्याथरिन बताउँछिन् ।
उसले मलाई सोफामा सुत्न बाध्य बनाउँथ्यो किनकि मैले खाएको खानाको गन्धले उसलाई सताउँथ्यो । म यति दुब्ली भएँ कि ओछ्यानमा सुत्दा पनि मेरो हाड दुख्थ्यो । अन्तिममा गएर मैले सात वर्षीया छोरीको लुगा लगाउन थालें ।’
व्यवहारका बारेमा गुनासो गरिन् ।
र यौन कसूरदारको बहीखातामा हस्ताक्षर गर्न लगाइयो । आफूलाई पतिले वर्षौंसम्म गरेको दुर्व्यवहारका लागि यो कम सजाय भएको क्याथरिनको भनाइ छ । म्याथ्युले आफ्नो आत्मविश्वास र सम्मान ध्वस्त हुने गरी निरन्तर दुर्व्यवहार र आलोचना गरेको र ऊ महिलाका
यो पनि, दाहसंस्कार गरेको भोलिपल्ट जीवितै भेटिएपछि… अर्घाखाँचीमा मृ*त्यु भएको भनिएका व्यक्ति घरमा आएपछि परिवार तथा आफन्त नै आश्चर्यमा परेका छन् ।अर्घाखाँचीको सितगंगा नगरपालिका–२ मन्द्रे काठेपिपल निवासी ३४ वर्षीय कर्णबहादुर चुंदारा मृ*त्यु भएको भनेर परिवार र छिमेकीले दाहसंस्कार गरेपछि घर फर्किएका छन् ।
शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे । खोलाको पानीमा डुबेको र ढुंगामा च्यापिएको अवस्थामा फेला परेको शव सडेको कारण पहिचान हुन गाह्रो थियो । तर, कर्णबहादुरका बुवा धनबहादुरले शवको हात खुट्टाका औंला, नङ र उचाई मिलेको भन्दै
दुखित भए। तर दाहसंस्कार गरिएको भोलिपल्ट कर्णबहादुर दाजु र आमा भएको हरियाणामा पुगे। त्यहाँ पुगेपछि उनी जीवितै रहेको खुल्यो । यसरी ‘मृ*त्यु भयो’ भनि दाहसंस्कार समेत गरिएको व्यक्ति जीवित रहेको खबर आएपछि
Leave a Comment